1 Apr, 2025, Tue dccsurkhet@gmail.com (+९७७)-०८३- ५२१३६८
समाचार:
/ बोलपत्र

शिलवन्दी दरभाउपत्र स्वीकृती सम्बन्धीको सूचना।

प्राविधिक शाखा २०८१ फाल्गुण २५ गते आइतबार १०:३०:०० बजे

कार्यालयको मिति २०८१/१०/२० गतेको युग आव्हान राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार Repair and Maintenance Works Of DCC Quarters, Surkhet (ठेक्का नं. DCC/Surkhet/Works/SQ/02/2081/082) को कार्यका लागि मिति २०८१/११/०९ गते दिनको १०.१५ बजे सम्म दर्ता भएका जम्मा ९ (नौ) शिलवन्दी दरभाउपत्रहरु मध्ये तपसिलमा उल्लेखित दरभाउपत्र न्यूनतम मुल्याङ्ङ्कित र सारभूत रुपमा प्रभावग्राही रहेकोले उक्त दरभाउपत्र स्वीकृतीका लागि मुल्याङ्कन समितिबाट सिफारिस भए अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० को उपदफा (५) बमोजिम स्वीकृत भएकाले सोही दफामा भएको व्यवस्था बमोजिम सम्बन्धित सबै दरभाउपत्रदाताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।शिलवन्दी दरभाउपत्र स्वीकृतीको सूचना ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. शिलवन्दी दरभाउपत्र स्वीकृती सम्बन्धीको सूचना। २०८१ फाल्गुण २९ गते बिहीबार ४७०.९७ के.बि

थप बोलपत्र

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ चैत्र १७ गते सोमबार