स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनका कारण यसपूर्व निर्धारित एकिकृत योजना तर्जुमा बैठक (२०७३-११-०६ गते) देखि जिल्ला परिषद (२०७३-११-१२गते) सम्मका सम्पूर्ण कार्यक्रमहरु हाललाई स्थगित गरिएको व्यहोरा जानकारिका लागि अनुरोध गरिन्छ । स्थानीय विकास अधिकारी जिविस, सुर्खेत