छैटौँ जिल्ला सभा सम्पन्न(२०७९ पौष १८ गते सोमबार)

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुखज्यूको सभाध्यक्ष एवं नेपाल सरकारका पूर्व मन्त्री एवं कर्णाली प्रदेश सभा सदस्य मा‍. यामलाल कडेलज्यूको प्रमुख आतित्थयतामा  छैठौँ  जिल्भाला सभा-२०७९  सम्पन्न भएको छ । उक्त सभामा सुर्खेत जिल्लाबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यज्यूहरु, सभाका सदस्यज्यूहरु, कर्मचारीहरु,  पत्रकार एवं स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो । 

  

 

Skip to toolbar